झुम्का,साउन ६ । रामधुनीको झुम्का चोकमा भएको रक्तदान कार्यक्रम बाट १५७ पिन्ट रगत संकलन भएको छ ।३५ औं बि पि दिबसको अवसमा नेपाली काग्रेस रामधुनी नगर समितिले आयोजना गरेको सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सुनसरी धरानको प्रवीधिक सहयोगमा रगत संकलन गरीएको नगर अध्यक्ष सुदिप अधिकारीले जानकारी दिनभयो । कार्यक्रमको उद्धघाटनमा नगर प्रममुख जय प्रकास चौधरी ,उपप्रमुख सविना चौधरी ,रेडक्रस उपशाखा झुम्काका अध्यक्ष ईश्वर घिमिरे त्सैगरी बद्री चौधरीले रक्तदानको महत्वको बारेमा बोल्नुभएको थियो ।

        

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen