IMG_20170714_133402

झुम्का,असार ३० । रामधुनी नगरपालीकाले सुक्रवार आ.ब.२०७३÷७४ को सम्पादित योजना तथा कार्यक्रमहरुको तेस्रो सार्वजानीक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न गरेको छ । नवनिर्वाचित नगर प्रमुख जय प्रकास चौधरीको सभापतित्वमा बिभिन्न बिषय गत समिति,सेवा प्रदायक पशु सेवा कार्यलय,स्वथ्य चौकी,वडा कार्यलय र नगरपालीकाबाट दिने सेवा सुबिधाहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन माथि प्रश्न र सुझाव दिदै सहभागीहरुले लक्षित बर्गको कार्यक्रमको योजनामा खर्च भएको रकम पार्दशिता नभएको र बधशाला समयमै निर्माण हुन नसकेको गुनासो गरेका छन् । बिषयगत समिति तथा लक्षित बर्गका प्रतिनिधिहरुले प्रतिवेदन प्रस्तुत गरेर कार्यक्रम अवधिभर नरहदा आएको गुनासोमा जवाफ पाउन नसक्दा सहभागीहरुले चित्त नबुझेको बताए । नगरपालीकाका सेवा सुबिधाका बारेमा आएको गुनासो कार्यकारी अधिकृत सुर्य प्रसाद गौतले जवाफ दिएका थिए । कार्यक्रम रेडियो रामधुनीको सहकार्य रहेको थियो भने कार्यक्रम संयोजक सुनिल चौधरीले सहजीकरण गरेको थियो ।IMG_20170714_163006 IMG_20170714_123339   IMG_20170714_145025IMG_20170714_125826

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen