झुम्का,असार २० । रामधुनी नगरपालीकामा मतदगणना सम्पन्न भएको छ । वडा नं. १ देखि वडा नं. ९ सम्म मंगलवार बिहान सम्पन्न भएको निर्वाचन अधिकृत टुवराज पोख्रेलले जानकारी दिनु भयो । रामधुनीमा ३० हजार ३ सय ५६ मतसंख्यामा २२ हजार ६ सय ३४ मत खसेको थियो । रामधुनीका मेयर,उपमेयर,वडा अध्यक्ष र सदस्यहरुको बिजय भएका नामावली यस प्रकार रहेको छ ।

मेयर ः जयप्रकाश चौधरी (नेपाली काग्रेस) ९७०६ मत
उप मेयर ः सबिना चौधरी (एमाले) ९७४२ मत

वडा नं. १ अध्यक्ष ः महेश चौधरी (नेपाली काग्रेस)
महिला सदस्य ः उमादेवि थरुनी (नेपाली काग्रेस)
दलित महिला सदस्य ः पार्वती देवि सरदार (नेपाली काग्रेस)
सदस्य ः देवराज पोख्रेल (नेपाली काग्रेस)
सदस्य ः हरिवंश शाह (नेपाली काग्रेस)

वडा नं. २ अध्यक्ष ः रामनारायण चौधरी (एमाले)
महिला सदस्य ः राधादेवि बस्नेत (एमाले)
दलित महिला सदस्य ः कमली मोची (एमाले)
सदस्य ः अन्तराम चौधरी (एमाले)
सदस्य ः शुरेस शाह (नेपाली काग्रेस)

वडा नं. ३ अध्यक्ष ः राजकुमार चौधरी (नेपाली काग्रेस)
महिला सदस्य ः टिका लक्ष्मी श्रेष्ठ (एमाले)
दलित महिला सदस्य ः शोभा सदा (एमाले)
सदस्य ः बिन्देश चौधरी (एमाले)
सदस्य ः नारायण श्रेष्ठ (नेपाली काग्रेस)

वडा नं. ४ अध्यक्ष ः मनेष चौधरी (नेपाली काग्रेस)
महिला सदस्य ः कमल कार्की (एमाले)
दलित महिला सदस्य ः चन्द्र माया बिक (नेपाली काग्रेस)
सदस्य ः देबि प्रसाद खत्री (नेपाली काग्रेस)
सदस्य ः तिलक कुमार दाहाल (नेपाली काग्रेस)

वडा नं. ५ अध्यक्ष ः डेगराज फुयाल (एमाले)
महिला सदस्य ः साधना देवि चौधरी (नेपाली काग्रेस)
दलित महिला सदस्य ः मनोदेवि सरदार (नेपाली काग्रेस)
सदस्य ः नन्दराज फुयाल (नेपाली काग्रेस)
सदस्य ः भरत नेपाल (नेपाली काग्रेस)
वडा नं. ६ अध्यक्ष ः हेमनारायण राजधामी (एमाले)
महिला सदस्य ः लक्ष्मी चौधरी (एमाले)
दलित महिला सदस्य ः लिलिया सदा (एमाले)
सदस्य ः पन्नालाल चौधरी (एमाले)
सदस्य ः हेमा संकर राई (एमाले)

वडा नं. ७ अध्यक्ष ः केशव गौतम (एमाले)
महिला सदस्य ः ललकी चौधरी (एमाले)
दलित महिला सदस्य ः तेत्री खत्वे (एमाले)
सदस्य ः काशीलाल चौधरी (एमाले)
सदस्य ः राजेश लिम्बु (एमाले)

वडा नं. ८ अध्यक्ष ः रुद्र बहादुर बस्नेत (एमाले)
महिला सदस्य ः दुर्गा भटराई (एमाले)
दलित महिला सदस्य ः चन्द्र माया बिक (एमाले)
सदस्य ः जगत नारायण चौधरी(एमाले)
सदस्य ः चन्द्रमान उराँव (एमाले)

वडा नं. ९ अध्यक्ष ः घनश्याम चौधरी (एमाले)
महिला सदस्य ः योगेन्द्र खडका (एमाले)
दलित महिला सदस्य ः पुष्पलाल चौधरी (एमाले)
सदस्य ः शोनिया थरुनी (एमाले)
सदस्य ः रिता कुमारी सर्मा (एमाले)

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen