झुम्का, असार १५ । स्थानिय तहको चुनावमा रामधुनी वडा नं. ८ को शेरा प्राबिमा मतदानमा चलखेल भएको आसंका गरिएको छ । पत्रकारहरु त्यस केन्द्रमा सामाचार संकलन गर्न जादा सुरक्षा कर्मिले बाहिरैबाट फर्काउदा भित्रको मतपेटिकाको प्रत्यक्ष अवस्था र सुरक्षाको जानकारी हुन नसक्दा मिलेमतो हुन सक्ने आसंका उब्जिएको छ ।
पत्रकाहरु बहिरै बसेर मतदातालाई गोप्य रुपमा जानकारी लिदा त्याहा मतदान गर्ने ब्यवस्थित नरहेको र मतदान केन्द्र भित्रै कुनै एक दललाई मात्र मतदानगर्न गुट रहेको जानकारीमा आएको छ । निर्वाचन आचार संहिताले पत्रकारलाई मत स्थल भित्रै गएर सामाचार संकलन गर्ने अधिकार रहेपनि सुरक्षा कर्मिले रोक लगाउदा स्वच्छ मतदानमा आसंका भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen