झुम्का,असार १५ । माओवादि केन्द्र रामधुनी नगर समितिले दुईजना कार्यकर्ताहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाहि गरेको छ । चुनावमा बिपक्षी पार्टिलाई सघाएको आरोपमा वडा न ४ लालपुरका जंग बहादुर राउत र वडा नं. ७ कुमरखतका जितेन्द्र पोख्रेललाई कारवाहि गरेको नगर समितिले जानकारी दिएको छ ।
चुनावको अन्तिम चरणमा वडा न ४ लालपुरका राउत र कुमरखतका पोख्रेलले अरु पार्टिलाई सघाउने गतिबिधि गरेकोले कारवाहि गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen