झुम्का,असार ७ । स्थानिय तहको निर्वाचनमा उमेदवारी दर्ता गराएका रामधुनी नगरपालिकामा मंगलवार दुईजनाले नाम फिर्ता लिएका छन् । असार १४ गते हुने स्थानिय तहको चुनावमा उमेदवारी दर्ता गराएका वडा नं. १ की रिनु कुमारी मोते दर्जी र वडा नं. ८ का वडा अध्यक्ष पदका उमेदवार गोपाल निरौलाले फिर्ता लिएको निर्वाचन कार्यालय रामधुनीले जनाएको छ ।
उनीहरुले ंनिर्वाचन कार्यलय रामधुनीमा दिएको निवेदनको सुनुवाई गर्दै निर्वाचन कार्यालयले स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा ४ बमोजिम उमेदवारको नामावलीको सुचीबाट हटाईएको सुचना प्रकाशित गरीएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen