Nepali-Congressसुनिल चौधरी झुम्का,जेठ ३१ । नेपाली काग्रेसले रामधुनी नगरपालीकामा जनताका चाहना अनुसार मेयर लगायतका पदमा समावेसी रुपमा उमेदवारको बुधवार घोषणा गरेको छ । नगरमा अबको नेतृत्व नेपाली काग्रेशको हुनुपर्ने स्थानियमा जनआवाज घन्कि रहदा सबैको साँझा उमेदवार र नेतृत्वकालागी मेयर पदमा जयप्रकास चौधरीलाई घोषणा गरेको हो । मेयर पदका उमेदवार चौधरी सबै समुदायकालागी लामोसमय देखि समाज सेवामा आबद्ध भएर आफनो जिवन बिताई सकेको छ । चौधरी कुनै पनि जात ब्यवहारमा नलागी सबै समुदायलाई सम्मान दुष्टिले हेर्ने बिचार धारका हुन् ।
झुम्कामा भएको एक कार्यक्रमका बिच उप मेयरपदमा बिज्या कटवाल त्यसैगरी वडा नं. १ मा वडा अध्यक्षमा महेश चौधरी सदस्य हरि वंसशाह,देवराज पोखरेल,महिला वडा सदस्यमा उमा थरुनी,दलित महिलामा पार्वति देवि सरदार त्यसतै वडा नं.२ मा वडा अध्यक्षमा लक्ष्मि प्रसाद बराल,सदस्य सुरेश कुमार शाह,रामकुमार चौधरी,महिला वडा सदस्यमा गोमा ओझा,दलित महिलामा भुन्टि सरदार, वडा नं.३ मा वडा अध्यक्षमा राजकुमार चौधरी,सदस्य संकर चौधरी,नारायण श्रेष्ठ,महिला वडा सदस्यमा धनकुमारी चौधरी,दलित महिलामा चन्द्रकला परियार, वडा नं.४ मा वडा अध्यक्षमा मनिष चौधरी,सदस्य देवि प्रसाद गेलाल,लोक बहादुर माझि,महिला वडा सदस्यमा तिलक कुमारी,दलित महिलामा चन्द्रमाया बिश्वकर्मा, वडा नं.५ मा वडा अध्यक्षमा लेख नाथ वास्तोला , सदस्य नरेश फुयाल,भरत नेपाल, महिला वडा सदस्यमा सधना चौधरी,दलित महिलामा मनोदेवि सरदार, वडा नं.६ मा वडा अध्यक्षमा सिव संकर राजधामि, सदस्य नेत्र चौधरी,आशिस श्रेष्ठ, महिला वडा सदस्यमा जानकी चौधरी,दलित महिलामा कुमारी सार्किनी, वडा नं.७ मा वडा अध्यक्षमा जगतबहादुर राई,, सदस्य गेनी चौधरी,भवन चौधरी, महिला वडा सदस्यमा मञ्जु कुमारी चौधरी,दलित महिलामा सोमनी सरदार, वडा नं.८ मा वडा अध्यक्षमा ज्ञानकुमार चौधरी, सदस्य शुरेनद्र श्रीपाली,उदय बहादुर थापा, महिला वडा सदस्यमा पिता राई,दलित महिलामा पम्फा देवि परियार, वडा नं.९ मा वडा अध्यक्षमा रामचन्द्र चौधरी, सदस्य अमबरदिप चौधरी,सबुरलाल चौधरी, महिला वडा सदस्यमा निर्मला कटवाल,दलित महिलामा रेखा मोचि उमेदवार भएका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen