Photo3704

सुनिल चौधरी

झुम्का,जेठ ३० । जेष्ठ नागरीकहरुलाई बिसाउनकालागी रामधुनी सिंगीया वडा कार्यालयको हाता भित्र सोमवार चौतारीको उद्धघाटन गरेको छ । उनीहरुलाई दिउँसो उठ बस तथा भलाकुसारी गर्न सहजताकालागी नगरपालिकाको सहयोग र लक्षित बर्गको रकमले दुईलाख पचिस हजारको लागतमा स्थिापना गरेको जेष्ठ नागरीक नगर समितिका अध्यक्ष गजेन्द्र बहादुर थापाले बताए ।
जेष्ठ नागरीकहरु भेला भएर दुःख सुखका कुरा गर्ने बतावरणकालागी नौ वटै वडामा चौतारी स्थापना गर्ने अध्यक्ष थापाले बताए । एक दिन सबै जेष्ठ नागरीकको अवस्थामा पुग्ने भएकाले उनीहरुलाई हेर्ने दृष्टिकोणमा साकारात्मक हुनुपर्ने र सबै स्थानमा सम्मान दिनुपर्ने चौतारीको उद्धघाटन गर्दै कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमले बताए । रामधुनी नगरमा जेष्ठनागरीक मैत्रिकालागी चौतारी निर्माण,समय–समयमा स्वथ्यशिविर लगायत सम्मानका कार्यक्रम गर्नु पर्ने सामाज सेवि पुष्प भट्टराईले कार्यक्रमा बोल्दै घर परिवार,समाज,सार्वजानिक स्थलहरुमा समानजनक ब्यवहारकालागी अनुरोध गरेका छन् ।

Photo3705Photo3706

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen