सुनिल चौधरी
झुम्का, जेठ ३० । उधम ब्यवसायगरी स्वरोजगारकालागी नगरवासीहरुलाई रामधुनी नगरपालिकाको सहयोगमा सामाजिक मानविय बिकास मञ्च ईनरुवाले आठ दिने ब्यवसाय सचेतना तालिम तथा सुरु टोपे टोसे तालिम सोमवारबाट सुरु गरेको छ ।
ब्यवसाय सम्बन्धि प्ररम्भिक जानकारी गराई तथा टोपे टोसे अन्तर्गत ब्यवसाय प्राबिधिक तालिम लगायत ब्यवसायकालागी आवश्यक सहयोग समेत गरी ब्यवसायनै गर्न लगाउने सहजकर्ता अशोक कुमार उँरावले बताए । यस तालिमबाट ब्यवसायका बारेमा फाईदा बेफाईदा,बिधि,तरीका अपनाउने,हरहिसाब राख्ने जानकारी लिई सफल ब्यवसायी बन्न मदत पुग्ने सहजकर्ता उँरावले बताए । तालिममा सहभागी भएकाहरु ब्यवसायी बनेर बस्तु उत्पादक र उत्पादकत्वमा बृदि गरार्ई निर्यात गर्न सके राज्यलाई धेरै फाईदा पुग्ने कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमले तालिम उद्धघाटन गर्दै बताए । वडा नं. ९ स्थित पुर्वोतर रामधुनी सामुदायीक भवनमा भईरहेको तालिममा नौ वटै वडाहरुबाट ३५ जनाको सहभागी रहेको छ । सहजीकरण जिल्ला लघु उधमी संघ ईनरुवा सुनसरीले गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen