IMG_20170601_070039

सुनिल चौधरी
झुम्का,जेठ १९ । राज्यले कृषकहरुलाई दिने सेवा सुबिधाकाबारे ईटहरीका कृषकहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । जिल्ला कृषि तथा सेवा केन्द्रमा आएका अनुदान लगायतका कार्यक्रमहरुका बारेमा सुचना समन्बयको अभावले जानकारी हुन नसकेको कृषि सेवा केन्द्र ईटहरीले बिहिवार गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा कृषकहरुले गुनासो गरेका हुन् ।
सेवा केन्द्रले कार्यक्रमबाट आ.ब. २०७३÷७४ मा सञ्चालन गरेको गतिबिधिलाई सार्वजानिक गरेको छ । १३ गाबिसको कार्यक्षेत्र अन्तर्गत कृषि क्षेत्रमा हेर्दै आएको कृषिका समस्या,तालिम गोष्ठि,कृषि सामाग्री प्रदर्शनि लगायत कार्यक्रमहरुको बारेमा कृषि प्रसार अधिकृत दुर्गा प्रसाद दुलालले प्रस्तुत गरे । कार्यक्रम्मा उन्नत जातका बिरुवाहरु अनुदानमा आएको बताउदै बिरुवा लगाउने गोडमेलका उपाय समेत प्राबिधि सहायक महिनारायण यादवले जानकारी गराए । कृषकहरु अझैपनि पुरानै प्रबिधिले खेति गरिरहदा निर्वाहमुखि मात्र भएको भन्दै आधुनिक प्रबिधि भित्रयाई ब्यवसायमुखि हुन कृषकहरुलाई अनुरोध गरे । कार्यक्रममा वडा सचिव सालिग्राम गुरागाईले सेवा सुबिधामा कृषहरुले अबका दिनमा चासो राख्नुपर्ने बताउदै सञ्चालन भईरहेको कृषिका कार्यक्रम योजनाहरु वडा कार्यलयमा पनि जानकारी हुनु पर्ने बताए । ईटहरी वडा नं.१८ साबिक पकली गाबिसको बडहरा स्थित रहेको वडा कार्यलयमा तेजनारायण चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।

IMG_20170601_070520IMG_20170601_070023 IMG_20170601_065449

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen