IMG_20170601_094750
सुनिल चौधरी
मोरङ्ग,जेठ १८ । मोरङ्गकोे बुढिगंगा गाउँपालीका साबिक शिशवनी बडहरा गाबिस ग्रामिण क्षेत्र मानिन्छन् । सहर जस्तो सेवा सुबिधा नभए पनि स्थानियमै रहेको स्रोत र साधन प्रयोगगरी वडा नं. ७ बडहरा नमुनाटोलका वासीहरु बिहिवार उत्साहपुर्ण रुपमा कार्यक्रममा सहभागी भएर मोरङ्ग जिल्लाकै पहिलो पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरेका छन् ।
खनेपानी तथा सरसफाई टोल सुधार समितिको आयोजना वल्र्ड भिजन ईन्टरनेशनल मोरङ्गको सहयोगमा सरसफाईका पाँच प्लस एक थप एक सुचकगरी जम्मा सात सुचक पुरागरी बिभिन्न चरणको अनुगमन पश्चात एक कार्यक्रमका बिच गाउँपालिकाका कार्यकारी संजिव न्यौपानेले घोषणा गर्नु भयो । सरसफाईको निरन्तरता तथा सरसफाई गर्ने लागु गरीएको नियमहरु घोषणा गरैकै दिनदेखि कार्यन्ब्यन गर्न तयारहेको प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेको छ । साबिक शिशवनि बडहरा गाबिस दुई बर्ष अगाडिनै खुल्ला दिशा मुक्त भई सकेको हो ।
घोषणा भएको टोलमा ३५ घरधुरी,१ सय ५९ जनसंख्या,महिला ७२,पुरुष ७२ र बालबालिका १५ जना रहेको छ, । जातजातीमा थारुहरुको बाहुलय रहेको छ । कार्यक्रममा वाल्र्ड भिजनका कार्यक्रम बिकास संयोजक प्रकाश भट्ट,कृषण प्रसाद खनाल,गेना चौधरी,उमेश भटराई,बैजु बिश्वास,बिनोद चौधरी लगायतका बक्ताहरुले बुढिगंगा गाउपालीकानै पहिलो सरसफाई गाउँपालिका बनाउनेमा जोड दिए । स्थानियहरुको बृहत उपस्थितीमा खनेपानी तथा सरसफाई टोल सुधार समितिका अध्यक्ष धर्निकुमार बिश्वासको सभापतित्वमा समपन्न भएको छ ।

 IMG_20170601_101808 IMG_20170601_093224
IMG_20170601_092738

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen