IMG_20170531_150723

सुनिल चौधरी
झुम्का,जेठ १७ । ब्रिटिस आर्मिमा कार्यरत स्थानिय रामधुनी वडा नं. ५ झुम्काका उमेश गुरुङ्गलाई लर्डबुद्ध ईन्टरनेशनल स्कुलले सम्मान गरेको छ । नेपालीहरुको गौरव र शान बढाउदै स्थानिय रामधुनीको पनि पहिचान गर्ने कार्यप्रति गुरुङ्गलाई दोसल्ला र सम्मान पत्रले स्कुलका प्रिन्सिपल अर्जुन न्यौपानेले सम्मान गरेको हो ।
ब्रिटिस आर्मिको २०० औ बर्ष गाँढको आवसरमा गुरुङ्ग सहित ९ नेपालि र बिदेशिगरी १३ जनाको टोलि जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहनकालागी नेपाल आएका थिए । सफल आरोहन पश्चात बेलायत फर्किने बेलामा गुरुङ्ग आफनो गृहनगर रामधुनी आएकाबेला स्कुलले प्रोतसाहनकालागी सम्मान गरेको हो । स्थानिय रामधुनी ५ का कर्णबहादुर गुरुङ्ग तथा तारामाया गुरुङ्गका माहिला छोरा हुन् । उन्ले सन् २००७ साल देखि ब्रिटिस आर्मिमा कार्यरत रहेको छ ।

 IMG_20170531_150643 IMG_20170531_150649IMG_20170531_150733

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen