18698489_466471643691794_6534100568993675928_n

सुनिल चौधरी
झुम्का,जेठ १६ । झुम्का बजार बिस्तार भईरहेको अवस्थामा फोहोरको चुनौति पनि थपिदै गएको छ । नगरपालीकाले प्रत्येकदिन फोहोर उठाउँदा पनि स्थानियहरुको चासोको कमीले दिन्दिनै फोहोरको समस्या थपिदै छ । राजमार्ग छेउमै फुटपाथ पसलले बजारलाई झनै कुरुपै बनाएको छ । बर्षाको समयमा फोहोरहरु छरपस्टहुदा बजार भरी फोहोर देखिन थालेको छ ।
बजार सरसफाई र ब्यवस्थापनकालागी सोमवार झुम्का जेसिसले अभियान चलाएको छ । सरसफाईमा सबैको चासो र जनचेतनाकालागी दुई सय भन्दा बढि सहभागीहरुको उपस्थितीमा बजार सरसफाई गरेको जेसिस अध्यक्ष प्रकाश बन्धु बस्नेतले बताए । स्थानिय तहको चुनाव नजिकिदै जादा सरसफाईमा सबै दलको ध्यानकालागी समेत अयोजना गरेको बस्नेतले बताए ।
नगरपालीकाले पटक पटक फोहोर ब्यवस्थापनकालागी कार्यक्रम ल्याउने , बजार ब्यवस्थापनकालागी राजमार्ग छेउबाट फुटपाथ पसललाई हटाउन सुचनागरे पनि प्रभावकारी हुन नसकेको एक ब्यापारी बताउछन् । त्यसतै झुम्का उधोग बाणिज्य संघ भने बजार ब्यवस्थापनमा निस्कृय देखिएको ब्यापारीहरुलेनै गुनासो गर्ने गरेको छ । सुनसरी मोरंग सिचाईले तिन बर्ष अगाडी डोजर लगाएर नहरको डिलमा रहेको संघको भवन भत्तकाउदा देखि निस्कृय रहेको छ । सरसफाई कार्यक्रम्मा पुर्व क्षेत्रिय सस्त्र बल पकलीका सस्त्र,ईलाका प्रहरी पकलीका प्रहरी र म्यादीहरुको सहकार्यमा अभियान सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen