सुनिल चौधरी
झुम्का,जेठ १२ । पछाडी परेका महिलाहरुलाई हक अधिकारका बारेमा जानकारी गराई उनीहरुलाई क्षमता बिकासकालागी महिला सञ्जाल रामधुनीको अयोजनामा सुक्रवामहिला सञ्जाल रामधुनीको नेतृत्व बिकास तालिमर देखि २ दिने तालिम सुरुगरेको छ । महिलाहरु आफनो अधिकार पहिचानगरी असल नेतृत्वको भुमिका निर्वाह गर्न सक्ने उधेश्यले वडा महिला सञ्जाल गठनगरी तालिम सञ्चालन गरेको नगर अध्यक्ष राधा भट्टराईले बताईन् ।
राज्यले महिलाहरुलाई सहभागीताकोलागी मात्र आरक्षण निर्धारण गरेकोले नेतृत्वमा आउनु पर्ने महिला घरमै गृहणी गरेर बस्ने तर जुन महिला आउनु नपर्ने उनीहरुको नेतृत्व भईरहेकाले परिवर्तनकालागी नगरपालीकाको सहयोगमा तालिम सञ्चालन भईरहेको नगर अध्यक्ष भट्टराईले बताउ छिन् । सो तालिममा सहजीकरण कार्यकारी अधिकृत सुर्य प्रसाद गौतम, प्रदिप काफ्ले,सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले गरिरहनु भएको छ । वडा सञ्जालकी ५० जना महिलाहरु तालिममा सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen