सुन्दर हरैचा,बैशाख ३ । सुन्दर हरैचाको जोगियारे गाउँमा सक्रवार नव बर्षको उपलक्ष्यमा युवा सञ्जालले सांगीतीक कार्यक्रम सम्पन्न गरेको छ । मोरंग काग्रेश जिल्ला सहसचिव शिव ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रममा एक आपसमा शुभकामना अदान प्रदान गर्दै बृहतरुपमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम्मा बिभिन्न साँस्कृतिक नृत्य,राष्ट्रिय कालाकारको प्रस्तुति र बरिष्ठ हास्यकलाकारहरुको प्रस्तुति संगै हर्सोउल्लासका साथ कार्यक्रम सम्पन्न भएको लिलानाथ (एल.एन ) गच्छदारले जानकारी दिनु भएको छ । कार्यक्रम समाजिक बिकृतिको रुपमा रहेको पुरुषहरुले रक्सि खाएर घरपरिवार कसरी बिगारदै छन् सो को नाटकीय ढंगले हास्यकलाकारका रुपमा कुल्दिप चौधरीले प्रस्तुत गरे । चौधरीले आफनो जोडि सहित प्रतुत गरेको नाटक उत्कृष्ट रुपमा प्रस्तुत गर्दा आयोजकबाट नगद सहित सम्मान गरेको छ । चौधरी थारु पत्रकार संघका जिल्ला अध्यक्ष पनि हुन् । कार्यक्रम एल.एन. गच्छदार र उर्मिला चौधरीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen