झम्का,चैत्र २० । रामधुनीको झुम्का बजार चाड पर्वको अवसरमा आईतवार पनि खुल्ला रहने भएको छ । साप्ताहिक रुपमा आईतवार बन्द हुदै आएकोमा चाड पर्वको मध्यनजर गर्दै बजार खुल्ला गरिने झुम्का उधोग बाणिज्य संघले सुचना जारी गरीएको हो ।
नजिकिदै गरेको सिरुवा पर्व,नयाँ बर्ष तथा जुडसितल पर्वमा किनमेल तथा बजार भर्न आउनेको संख्या बढने भएकाले बाणिज्य संघको निर्णय अनुसार चैत्र १५ गते देखि प्रतयेक साल खुल्ला गर्ने र जेष्ठको पहिलो आईतवार देखि बजार पुनः साप्ताहिरुपमा बन्द रहने संघका महा सचिव सुजित रायले बताउनु भयो । रायले झुम्काका प्रत्येक उधोगी,ब्यापारि तथा पसलहरुलाई खुल्ला राख्न अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen