ईटहरी,चैत्र १९ । एमाले निकट नेपाल लोकतान्त्रिक थारु संघ ईटहरीको आज नगर कमिटि पुनर गठन भएकोे छ । नगर कार्यसमितिका अध्यक्ष दुखिलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट चौठिलाल चौधरी अध्यक्ष पदमा सर्वसहमतिले चयन हुनु भयो । उपाध्यक्षमा ज्ञानु कमार चौधरी,सचिव रण्जीत चौधरी,कोषध्यक्ष तेजनारायण चौधरी लगायत २५ सदस्य रहेको छ ।
गठन कार्यक्रम्मा नेकपा एमाले क्षेत्रिय नं. २ का सयोजक बन्हुलाल चौधरी,प्रदेश नं. १ सदस्य घुरण चौधरी,थारु संघका जिलला सचिव हेमनारायण चौधरी,क्षेत्रिय उपाध्यक्ष लोकेन्द्र सञ्जेल,शिक्षक संगठनका अध्यक्ष प्रभुनारायण चौधरी लगायतका उपस्थिती रहनु भएको थियो ।