झुम्का,चैत्र ४ । ब्यवसायीक तरकारी उत्पादन र नर्सरी ब्यवस्थापन तथा ब्यवसायीक योजना तयारीकालागी क्षेत्रिय कृषि तालिम केन्द्र झुम्का सुनसरीले किसानलाई दिएको दुई हप्ते तालिम सुक्रवार सम्पन्न भएको छ । केन्द्र प्रमुख वौआलाल चौधरीको अध्यक्षतामा पुर्वाञ्चलका १६ ओटा जिल्लाका कृषकहरुलाई प्राबिधिक ज्ञान सहित तालिम दिएको हो ।

तालिममा बिभिन्न जिलाबाट २४ जना किसान सहभागी थिए । महिला १४ र पुरुष १० जना सहभागी भएको तालिम संयोजक राकेश कुमार यादवले बताए । तालिममा सहभागी भएकी मित्रराईले यो तलिमले ब्यवसायीक तरकारी खेति गर्नका उत्साहित भएको बताईन् । त्यसैगरी अर्का सहभागी उषा राईले किसानहरु तरकारी उत्पादन त गर्छ तर ब्यावसायीक योजना बनाउन जान्दैनन् यसरी किसान माथि उठ्न नसकेको भन्दै यस तालिमले हामिलाई उत्पादनमा बृद्धि र योजना बनाउनेमा सहयोग भएको बताईन् ।

Photo3459

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen