झुम्का,फागुन २२ । लायन्स क्लव अफ रामधुनीको शनिवार प्रथम पदस्थापन भएको छ । रामधुनीभासिको झुम्का बजारमा एक कार्यक्रमका बिच नेपाली काग्रेशका बरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितीमा पदस्थापन भएको हो ।
अध्यक्षमा डिल्लीकार्की,प्रथम उपाध्यक्ष हर्षलाल चौधरी,द्धितिय दुर्गा प्रसाद फुयाल,तृतिय पुष्प कार्की,सचिवमा कपिलमणि दाहाल,कोषाध्यक्ष डिल्लीराम गुरागाई पदस्थापन हुनु भएको छ । सल्लाहकारमा पुष्प दाहाल,कमल शाह,निशा बस्नेत,रमेश काफले,पि.आर.ओ मा गुणराज आचार्य रहनु भएको छ । प्रमुख अतिथी पौडेलले जुनसुकै हालतमा स्थानिय चुनाव हुनुपर्ने बताउनु भयो । स्थानिय बिकासलाई तिब्रता दिनकालागी चुनाव हुनु पर्ने बताउदै वहाँले लायन्स क्लव अफ रामधुनी शुसानकालागी कामगर्ने भएकोले एकजुट भएर समाज परिवर्तमा अहमभुमिका खेल्नु पर्ने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा सञ्चार कर्मिलाई समेत सम्मान गरेको छ । बलाष्ट दैनिकका किशोर कुमार कार्की,लेखक तथा पत्रकार कृष्ण प्रसाद अधिकारी र नेपाल टेलि भिजनका सन्तोष यादवलाई सम्मान गरेको छ भने बिपन्न बर्गलाई कम्बल बितरण गरेको अध्यक्ष डिल्लीकार्कीले बताउनु भयो । कार्यक्रममा बिराटनगर लाईयन्स क्लवका अध्यक्ष गणेस अधिकारी, त्यसैगरी लिला ढुंगेल,भिम प्रसाद घिमिरे,रेवत बहादुर कार्कीले नयाँ कार्य समितिलाई शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen