रामधुनीभासि,फागुन ४ । जेष्ठनागरीकहरुलाई सबैले सम्मान ब्यवहार गर्नु पर्ने उधेश्यले रामधुनीभासीमा मंगलवार जेष्ठ नागरीकहरुको सहभागीतामा बनभोज कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ३ का नारायण श्रेष्ठको एकल आयोजना र स्थानियहरुको सहकार्यमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।   Photo3247

रामधुनीभासिका ६५ बर्ष भन्दा माथिका दुई सय भन्दा बढि बृद,दृदाहरु सहभागी भएको वनभोज कार्यक्रम वडा नं. ३ लगुना चौकमा रहेको बगैचामा समपन्न भएको आयोजक श्रेष्ठले बताए । वनभोज कार्यक्रममा बृद र बृदाहरु समुह बनाएर भजन गीत गाउँदै रामाए । सहभागी ८५ बर्षिय बृदा डोम्नी चौधरीले बनभोज कार्यक्रममा सहभागी हुदा खुसि ब्यक्त गरीन । एक दिन भएपनि सबै दुःख बिर्सिएको चौधरीले बताईन । Photo3245

त्यसैगरी जेष्ठ नागरीकलाई परिवारबाट टाढा आश्रममा नराखि परिवारमै राखि देखभाल गर्नुपर्ने अर्का सहभागी ७५ बर्षिय पबित्रा नेपालले बताईन ।
ईन्डियन आर्मिबाट रिटायर जिवन बिताई रहेका श्रेष्ठ सामाजिक उद्धार भाव गर्नु पर्ने आस्था राख्दै परिवारबाटै अपहेलित भइरहेका बृद,बृदा सबैले सम्मान गर्नु पर्ने बताए । त्यसैगरी जेष्ठनागरीकलाई राज्यले सेवा सुविधाको रुपमा दिईरहेको भत्ता वडा कार्यलयबाट पाउनु पर्ने बताए । बैंकमा लाइनमा बस्न जेष्ठनागरीलाई गाह्रो हुने भएकोहुदा मर्म बुझि वडाकार्यलयलाई बृद र बिधवा भत्ता बितरणकालागी वडा कार्यलयलाई अधिकार दिनुपर्ने श्रेष्ठले बताए । वनभोजमा आउन नसक्नेलाई सिटिसफारीको ब्यवस्था र खानपानकालागी मासु,फलफुल लगायतका पौष्टिक आहारको ब्यवस्था गरीएको आयोजक श्रेष्ठले बताए ।

Photo3246

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen