सुनिल चौधरी
झुम्का,फागुन २ । रामधुनीभासीको झुम्काबजारमा सात दिने खुल्ला योग बिज्ञान सिविर सञ्चालन भईरहेको छ । योग गरौ स्वस्थ्य बनौको नारासहित झुम्कामै पहिलो पटक योग सिविर सञ्चालन भईरेहको हो ।
फागुन १ गते देखि भईरहेको योग सिविर बिहान चार बजे देखि सात बजे सम्म दुई घण्टा प्रत्येक दिन सञ्चालन भईरहेको छ । योग सिविर सञ्चालन समितिको आयोजनामा नगरपालिकाको दक्षिण प्लटिङ्गमा सञ्चालन भईरहेको संयोजक केदार पोख्रेलले बताए । स्वस्थ्यनै ठुलो धन हो भन्दै काठमाण्डौबाट आउनु भएका लेखनाथ बरालले योग गर्ने बिधि र खानपान सम्बन्धि जानकारी गराई रहनु भएको छ । खानपानमा ध्यान नदिदा नेपालीहरु दिनानुदिन अस्वथ्य भईरहेको हुदा योग संगै खानपानमा पनि ध्यानदिन र योगकला ज्ञानकालागी झुम्कामा योग सिविर सञ्चालन गरेको समितिका कोषाध्यक्ष रिता पोख्रेलले बताईन् । सिविरमा ईटहरी,ईनरुवा, तथा रामधुनीभासीको छिमेकी गाबिसबाट योगकालागी पाँच सय भन्दा बढि सहभागी भईरहेको सचिव ईश्वर घिमिरेले बताए ।

Photo3238 Photo3237 Photo3242 Photo3240

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen