झुम्का,माघ २३ । पिछडा वर्ग (ओबिसि ) रामधुनीभासिले सामुदायीक भवन निर्माणकोलागी आज अन्तकृया तथा छलफल गरेको छ । सुरुमा आफैले सहयोग गर्नु पर्छ भन्ने उधेश्यले पिछडा बर्ग समुदायबाटै सहयोगकालागी अन्तकृया तथा छलफल गरेको हो ।
पिछडा वर्ग (ओबिसि ) रामधुनीभासि नगरका अध्यक्ष राजु शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित बिभिन्न ब्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सहयोग गर्नेमा रामधुनीभासिका भोला रौनियारले २५ हजार एकसय,बिरेन्द्र ट्रेडरसले २१ हजार पाँच सय,सुरेश शाह ५ हजार एक सय,सम्भु शाह ११ हजार,प्रदिप शाह ५ हजार एक सय,सिता शाह २ हजार १ सय,जितेन्द् शाह १ हजार १ सय,प्रशुराम शाह ५ हजार पाँच सय,श्यामकुमारी शाह ११ हजार,शोभा खडगा ११ हजार,आशा ठाकुर ५ हजार पाँच सय ५५ रुपैया,भिखारी शाह १५ बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
रामधुनीभासि पिछडा बर्गले निर्माण गर्न लागेको भवन पुर्वाञ्चलकै नमुना बन्ने सहयोगीहरुले बताएका छन् । भवन रामधुनीभासि २ नयाँ भादगाउँ टोल बिकासमा निर्माण भईरहेको छ । नगरपालिकाले पिछडा बर्गकालागी छुटयाएको रकम त्यसैगरी जन सहभागीताबाट भवनको तल्लो बिम ढलान सम्म निर्माण भएको छ । निर्मामाणाधिन सामुदायीक भवन सहयोगकालागी अध्यक्ष राजु शाहले सबैमा अनुरोध गर्नु भएको छ ।

Photo3198 Photo3199Photo3194 Photo3195 Photo3196

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen