सुनिल चौधरी
झुम्का, माघ २१ । रामधुनीभासी नगर पालिकाले चालु आर्थिक वर्षको चौमासिकमा सञ्चालन गर ेका बिभिन्न यो जनाको सुक्रवार अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन तथा शुपरिवेक्षण समितिको संयोजक एवं कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीको अध्यक्षतामा नगरका बिभिन्न २४ वटा योजना अनुगमन गरि एको हो ।
नगर पालिकाका प्राविधिक, नागरि क समाज र पत्रकार हरुको सहभागितामा सम्पन्न तथा सञ्चालनमा रहेका योजनाहरुको अनुगमन गरिएको हो । यसै क्रममा नगर पालिका वडा नं. ९ रामपुरा पत्थरदेवामा बाटो नाला र ग्राभेल यो जनाको अनुगमन गरि एको छ । त्यसतै ठुला योजनामा वडा नं.१ सैनिमैनिमा सञ्चालन भईरहेको बाटो ग्राभेल तथा पक्की नाला निर्माण, वडा नं.२ आदर्श टोल नगरपालिकामार्ग र वडानं. ५ सहकार्यटोल सयपत्रिमार्गको अनुगमन गरि एको छ । वडा नं.१०, वडा नं.४ सिवनगर, वडा नं.८ कालीझोडाको बाटो स्तरउन्नती र ग्राभेल सम्पन्नको अनुगमन गरि एको हो । त्यसैगरी सानोे योजना बाटो ग्राभेल तथा मर्मतमा वडा नं.१०को प्रगती टोल र सिवालय टोल झिलझिले मार्ग, वडा नं.५ सहकार्यटोल,सिदार्थटोल फुलवारिमार्ग, वयरवनटोल ज्योतीमार्ग, ईन्द्रेणि टोल रेडक्रशमार्ग, स्मृतिटोल बिकास,हसनपुर टोल देबि मार्ग लगायतका वडामा योजना अनुगमन गरिएको हो ।
नगर पालिकाका कार्यकारी अधिकृत चौधरीको संयो जकत्वमा गएको अनुगमन टो लीले नगर पालिकाका यो जनाहरु पूर्णरुपमा सम्पन्न भएको र कामसमे त प्रभावकार ी भएको पाइएको थियो । वडा नं. १ सैनिमैनिमा सञ्चालित योजना ठेकेदारको लापरवहिलेगर्दा पक्कीनाला गुणस्तरहिन बनाएको अनुगमन टोलिले बताएको छ ।
टो लीमा अनुगमन समितिका सदस्य नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरी,योजना शाखा प्राबिधिक बिवेक दाहाल,त्यसतै सदस्य दिलबहादुर राई,डिल्ली खनाल,राजेश चौधरी,कमल कार्की,सर्मिला बि.क.,अमीत चौधरी,अभियान नेपालका राजु अधिकारी,सिंगीया स्वस्थय चौकीका ईन्चार्ज नगेन्द्र पौडेल लगायतको सहभागिता थियो ।नगर पालिकाले १० वटै वडाका यो जनाहरुको अवस् था बुझन अनुगमन गरि र हे को छ ।