Photo3130झुम्का,माघ १९ । पुर्ण सरसफाई वातावरण मैत्रि नगरकालागी रामधुनीभासीले टोल बिकासहरुमा चरणबद्ध रुपमा अनुगमन गरेको छ । सन् २०१७ सम्ममा रामधुनीभासीले लिएको लक्ष्यलाई पुरागर्न खानेपानि पुर्ण सरसफाई वातावरण मैत्रि नगर समन्बय समिति सचिवालय, अनुगमन नगर स्तरीय समिति र नगरपालीकाले संयुक्त अनुगमन कार्य सुरु गरेको हो ।
पुर्ण सरसफाई वातावरण मैत्रि टोल बनाउन वडा नं. १ देखि वडा नं.१० सम्मको २५ टोल बिकासमा अनुगमन गरेका छन् । अनुगमन गरीएका सबैटोल बिकासले पुर्ण सरसफाई वातावरण मैत्रिको पाँच प्लस एक सुचक पुरागरी रहेको छ तर टोल बिकासमा एक दुई घरमात्र केहि सुचक पुरा गर्न बाँकी रहेकोहुदा सो घरपरिवारमा पनि पुरागर्न लगाएर घोषणा गर्न सकिने अनुगमन समितिका सरस्वती पौडेलले बताउनु भयो ।
माघ १४ गते देखि चरणबद्ध रुपमा अनुगमन गर्दै १९ गते बुधबार सम्म वडा नं १ डुमैरीयामा रहेका जुराई धामि,शिव मन्दिर र प्रशन्न टोल त्यसैगरी वडा नं. २ का आदेश र मिलन टोल, वडा नं. ४ का शिवआदर्श,कामत,प्रतिष्ठा र शिवशक्ति टोल, वडा नं. ५ का सान्ति,सुगम,सिदार्थ, गणेश,बुद्ध, नारायण टोल र सान्ति टोल त्यसैगरी वडा नं. ६ का पुर्वटोल सिंगीया, वडा नं. ७ का सयपत्रि,राधाकृषण र हाटखोला टोल, वडा नं. ८ का मिल टोल र पुर्वटोल कुम्याहि, वडा नं. ९ का मिलन र बजार टोल, वडा नं. १० का प्रगती र रामजानकी टोल बिकासमा अनुगमनगरी टोलीले घर घरमा सरसफाईबारेमा अभिमुखिकरण समेत दिएको हो ।
टोलीमा नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख शर्षलाल चौधरी, खानेपानि पुर्ण सरसफाई वातावरण मैत्रि नगर समन्बय समिति सचिवालयका संयोजक संकरलाल चौधरी,सदस्य गोपाल अधिकारी,झनक बहादुर कार्की,बिपल्ब अधिकारी,नगर स्तरीय सरसफाई सहजकर्ता रबिन ठाकुर,आशा चौधरी लगायतका सहजर्ताहरुको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen