रामधुनीभासी,माघ १८ । रामधुनीभासि नगरपालिकाले सोमवार सार्वजानिक परिक्षण सम्मपन्न गरेको छ । बिषयगत समितिहरुको कामकारवाहि जनताको अनुसार छ ,छैन संकलनगरी सार्वजानिक परिक्षण प्रस्तुत गरेको हो ।
कार्यकारी अधिकृत प्रमोद चौधरीको सभापतित्वमा भएको सार्वजानिक परिक्षणमा बिषयगत समिति र नगरपालिकाका दिर्घकालिन सोच,लक्ष्य,बिशेष निति,बिषयगत खर्च विवरण,यस बर्षको उपलब्धि प्रस्तुत गरीएको थियो । सार्वजानिक परिक्षणमा प्रतिवेदन प्रस्तुत गर्दै पुर्ण खोप नगर र शतप्रतिशत जन्म दर्ता भएको नगर घोषणो यस बर्षको उपलब्धि भएको जनाएको छ । दिर्घकालिन सोचमा कृषि उधमा अधारीत हरीत शहर,स्वथ्य समृद रामधुनीभासि नगर रहेको देखिएको छ । प्रस्तुतिकरणमा रामले धुनिबालेको स्थान रामधुनी मन्दिरमा राज्यको ध्यान गए बिश्वको पर्यटन यहा आउन सक्ने सहजकर्ता मुरारी सुवेदिले सहजिकरण गर्दै बताउनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen