डुम्रहा,माघ १४ । सुनसरीको डुम्राहामा कृषि जन्य बस्तु उत्पादनमा बृद्धि तथा छरीएर रहेको स्थानिय उत्पादनलाई एकिकृत गर्ने उधेश्यले बिहिवार कृषि बजार सेटको सिल्यानास भएको छ । जिल्ला कृषि बिकास कार्यालय सुनसरी र डुम्राहा गा.बि.स.को साँझेदारीमा निर्माण हुनलागेको कृषि बजारलाई युवा तथा खेलकुद बिकास समिति डुम्राहाका अध्यक्ष तेजेन्द्र कार्कीबाट सिल्यानास भएको हो ।
कृषि बजार ब्यवस्थापनकालागी गाबिस नजिकै निर्माणहुने सेटमा स्थानिय कृषि जन्य उत्पादनलाई ब्यवसायीकरण गर्न सके कृषक,उपभोक्ता,ब्यापारी सबैलाई फाईदा पुग्ने सिल्यानास गर्दै कार्कीले बताउनु भयो । जिल्ला कृर्षि बिकास कार्यालय सुनसरीले डुम्राहालाई पकेट क्षेत्र मानि सामुहिक कृषि उत्पादन बिकासकालागी सहयोग गरीरहेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen