१४ पौष,रामधुनीभासि । रामधुनीभासि नगरपालिकाले “कृषि उधममा आधारित हरित शहर स्वस्थय समृद पर्यटकिय रामधुनीभासि नगर”को नारासहित २०७४÷७५ को बार्षिक योजना नीति तथा कार्यक्रम सार्वजानिकिकरण गर्ने भएको छ । संस्कृती पर्यटन तथा पुर्व नागरीक उडयन मन्त्रि माननिय श्री भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सार्वजानिकिकरण गर्ने नगरपालिकाले जनाएको छ ।
हुन गईरहेको तेस्रो नगर परिषदमा रामधुनीभासि नगरपालिकाको कार्यलयमा पौष १८ गते सोमवारकादिन बिहान ११ बजे देखि हुने जनाएको छ । सो नगरपरिषदमा गरीमामय उपस्थिततिकालागी नगरपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen