१४ पौष,रामधुनीभासि । रामधुनीभासि नगरपालिकाले “कृषि उधममा आधारित हरित शहर स्वस्थय समृद पर्यटकिय रामधुनीभासि नगर”को नारासहित २०७४÷७५ को बार्षिक योजना नीति तथा कार्यक्रम सार्वजानिकिकरण गर्ने भएको छ । संस्कृती पर्यटन तथा पुर्व नागरीक उडयन मन्त्रि माननिय श्री भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सार्वजानिकिकरण गर्ने नगरपालिकाले जनाएको छ ।
हुन गईरहेको तेस्रो नगर परिषदमा रामधुनीभासि नगरपालिकाको कार्यलयमा पौष १८ गते सोमवारकादिन बिहान ११ बजे देखि हुने जनाएको छ । सो नगरपरिषदमा गरीमामय उपस्थिततिकालागी नगरपालिकाले अनुरोध गरेको छ ।