मोरङ्ग,१८ शिसबनी /शिसबनी वडहरामोरङ्गको शिसबनी वडहरामा गाउँवाल संरक्षण तथा सम्र्वधन उपसमिति र गाउँ वाल सञ्जालको आयोजनामा सुक्रवार वालभेला सम्पन भएको छ । सम्पन्न भेलाले वालवालिकाका सचेतना कार्यक्रमहरु छनोटगरी गाँउपरिषदमा पेस गर्ने भएको छ । वालबिवाह न्युनिकरण,वाल दुब्र्यवहार,वालश्रम, कुलतमा लागेका वालवालिकाहरुलाई जनचेतनाकालागी कार्यक्रमहरु छनौटगरीएको वल्र्ड भिजन ईन्टरनेशल नेपाल मोरंगका बिकास संयोजक प्रकाश भट्टले बताउनु भयो ।
विभिन्न वडा तथा विध्यालय स्तरीय वाल क्लबका वालावालिकाहरुको सहभागीमा विभिन्न खेलविधिका माध्यामबाट योजनाहरुको छनोट गरीएको होे । योजना छनौटकालागी विकास संयोजक भट्ट र सामाजिक परिचालीका सरिता चौधरीले सहजिकरण गर्नु भएको थियो ।
गाउँवाल संजालका अध्यक्ष दाजम्वे सेर्पाको सभापतित्वमा संपन सो भेलामा विभिन्न राजनैलिक दलहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो भने सहयोग वल्र्ड भिजन ईन्टरनेशल नेपाल मोरंगको रहेको थियो ।