20161202_150446मोरङ्ग,१८ शिसबनी /शिसबनी वडहरामोरङ्गको शिसबनी वडहरामा गाउँवाल संरक्षण तथा सम्र्वधन उपसमिति र गाउँ वाल सञ्जालको आयोजनामा सुक्रवार वालभेला सम्पन भएको छ । सम्पन्न भेलाले वालवालिकाका सचेतना कार्यक्रमहरु छनोटगरी गाँउपरिषदमा पेस गर्ने भएको छ । वालबिवाह न्युनिकरण,वाल दुब्र्यवहार,वालश्रम, कुलतमा लागेका वालवालिकाहरुलाई जनचेतनाकालागी कार्यक्रमहरु छनौटगरीएको वल्र्ड भिजन ईन्टरनेशल नेपाल मोरंगका बिकास संयोजक प्रकाश भट्टले बताउनु भयो ।
विभिन्न वडा तथा विध्यालय स्तरीय वाल क्लबका वालावालिकाहरुको सहभागीमा विभिन्न खेलविधिका माध्यामबाट योजनाहरुको छनोट गरीएको होे । योजना छनौटकालागी विकास संयोजक भट्ट र सामाजिक परिचालीका सरिता चौधरीले सहजिकरण गर्नु भएको थियो ।
गाउँवाल संजालका अध्यक्ष दाजम्वे सेर्पाको सभापतित्वमा संपन सो भेलामा विभिन्न राजनैलिक दलहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो भने सहयोग वल्र्ड भिजन ईन्टरनेशल नेपाल मोरंगको रहेको थियो ।

 20161202_144639 20161202_13205220161202_144748

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen