ईटहरी,कार्तिक २६ /Photo2723समाज,राष्ट्र र जनताको सेवामा कलम चलाएका पत्रकारहरुलाई उर्जा र प्रोतसाहनकालागी नेपाल पत्रकार महाँ संघ सुनसरी शाखाले सुक्रवार पत्रकारहरुलाई सम्मान गरेको छ । खोज मुलक पत्रकारिता र सुनसरीमा लामो समय देखि पत्रकारितामा आबद्ध ६ जना पत्रकारहरुलाई ईटहरीमा एक कार्यक्रमगरी सम्मान गरेको हो ।
नेपाल साँझा मञ्चद्धारा स्थापित पुरस्कारबाट खोज मुलक पत्रकारितामा सम्मानित हुनेमा बि.बि.सि. नेपाली सेवाकी रिपोर्टकर्ता सिता मादेङ्गवा,कान्तिपुर राष्ट्रिय दैनिक खवर पत्रिकाका बेदराज पौडेल,मकालु टेलिभिजनका आशिष बि.क. र नागरीक दैनिकका रोहीत राई सम्मानित भएको हो । जनहि नगद पचिस हजार र कदरपत्रले प्रेस काउन्सिलका केन्द्रिय अध्यक्ष पुर्णबहादुरले सम्मान गरेको हो । त्यसैगरी सुनसरीमा ३० बर्ष देखि पत्रकारिता पेशामा आबद्धभई काम गरीरहनुभएका कृष्ण बिनोद लम्साल र डम्बर बहादुर थापालाई जेष्ठ पत्रकारिता सम्मान बृति स्वरुप पुरस्कारबाट सम्मानित भएको छ । जनहि नगद रु बाह्र हजारकादरले नेपाल पत्रकार महाँ संघका केन्द्रिय अध्यक्ष महेन्द्र बिष्टले सम्मान गर्नु भयो ।
कार्यक्रममा महेन्द्र बिष्ट,पुर्णबहादुर कार्की, संचार मन्त्रालयका सल्लाहकार राजेन्द्र किराँती र अन्तराष्ट्रिय अभियान्ता नेपाल साँझा मञ्चका महेश श्रेष्ठले मन्तब्य दिदै सम्मानित हुनुहुने पत्रकारहरुलाई उज्वल भविषयको शुभकामना दिनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen