ईनरुवा,कार्तिक २४ /Photo2660 थारुहरुको मागमुद्धामा थारु कल्याण कारीणी सभाले थारुहरुलाई भडकाएको नेकपा एमाले केन्द्रिय कमिटि सदस्य बलदेव चौधरीले आरोप लगाउनु भएको छ । तराई र पहाड अगलगरी नेपाललाई टुक्रयाउने खेलमा लागेको एमाले भातृसंगठन नेपाल लोकतान्त्रिक थारु संघ सुनसरी जिल्ला कमिटिको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो आरोप लगाए ।
भारतबाट पाकिस्तान, पाकिस्तान बाट बंगलादेश टुक्रिएको जस्तै बनाउन खोज्ने सोचलाई लोकतान्त्रिक थारु संघ बिरोध गर्नु पर्ने बलदेवले बताए । उनका अनुसार संबिधानमा सबैजातजातीको हकअधिकार समावेस भईसकेकाले अब संबिधान कार्यन्बयन गरेमात्र अधिकार सुनिश्चित हुने बताए । नेपाल लोकतान्त्रिक थारु संघ केन्द्रिय महा सचिव समेत रहेका बलदेवले भने मधेशीमोर्चाले निर्वाचन गर्न नदिनुकोकारण संबिधान कार्यन्बयनलाई असफलगरी नेपालिहरुको हकअधिकार सुनिश्चितमा बाधा पुरयाउन खोजेको आरोप लगाए । उनका अनुसार स्थानिय निर्वाचन नहुदा बिकास नर्माणका काम ठप्छ छन जब सम्म तिन तह स्थानिय,प्रादेशिक र केन्द्रियको निर्वाचन हुदैन तब सम्म नेपाल समृद बन्न नसकने बताए ।
कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य धर्मराज निरौलाले थारुहरुको संस्सकारमा रहेको संस्कृतिहरुलाई थारु अगुवाहरुलेनै संरक्षण गर्न अग्रसर नभएको बताए । सिरुवा, जितिया,समाचखेवा,धुम्रानाच लगायतका थारु संस्कृतिहरु लोप भईरहेकाले प्रतियोगीतात्मक कार्यक्रमरी संरक्षण गर्नु पर्ने बताए । कार्यक्रममा नेकपा एमाले जिल्ला सभापति द्धारीकलाल चौधरी,बन्हुलाल चौधरी लगायतका अतिथीहरु उपस्थित रहेका थिए । कार्यक्रम सुनसरीको एमाले र्पािर्ट कार्यालयमा भएको हो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen