रामधुनीभासी २३ Copy of Photo2640कार्तिक / रामधुनीभासी नगरपालीकाले चरणबद्धरुपमा टोल बिकासलाई पुर्ण सरसफाई टो.बि.स.घोषणा गर्ने भएको छ । यसै कार्तिक महिनामा दुई ओटा टोल बिकासलाई पुर्ण सरसफाई टो.बि.स.घोषणा गर्ने मंगलवार निर्णय गरेको हो । वडा नं. १ को शिवचौक टोल बिकास र वडा नं. ५ का संगमटोल बिकासमा नगरपालिका र खानेपानि तथा सरसफाई स्वच्छता समन्बय समितिको संयुक्त अनुगमन पश्चात घोषणा गर्ने निर्णय गरेको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताउनु भयो । शिवचौक टोल बिकास कार्तिक २७ गते घोषणा हुने भएको छ भने संगमटोल बिकास कार्तिक ३० गते घोषणा हुने भएको छ ।

अनुगमन कर्ताका अनुसार दुवै टोल बिकास संस्थामा पुर्ण सरसफाईकालागी पाँच प्लस एक सुचक प्रत्येकघर परिवारले पालनागरेको र बाटोघाटो सरसफाई निरन्तरता दिएकोले घोषणाकालागी दाबेदार भएको जनाएको छ । पाँच प्लस एक सुचकमा चर्पि प्रयोग,साबुनपानिले हाथ धुनेबानि,सुरक्षितपानिको प्रयोग,सुरक्षित खानाको प्रयोग तथा भण्डार,सफा घरआँगन,बातावरणीय सरसफाई रहेको छ । रामधुनीभासि नगर अन्तर्गत एक सय बाह्र टोलबिकास रहेको सरसफाई सहजकर्ता रबिन ठाकुरले बताउनु भयो ।

Photo2638Copy of Photo2639

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen