Photo2622झुम्का, २१ कार्तिक /रामधुनीभासि वडा नं १ र ५ शिव चौकका युवालेहरुले देउसिभैलो कार्यक्रमबाट संकलित रकमले उदाहरणीय काम गरेको छ । शिव चौकका युवा ब्यवसायी तथा समाज सेवी सुनिल पोखरेलको संयोजकत्वमा सनिवार ईटहरी २० पकलि स्थित रहेको श्री रामजानकी शान्ति बृदा आश्रममा सो संकलित रकमबाट बृदारुहलाई फलफुल,लताकपडा जुता,चपल बितरण संगै आश्रममै खाना पकाएर खुवाएर उदाहरणीय काम गरेको हो ।आश्रमका अध्यक्ष बिषणु बहादुर डागीले जिवन र मरणको अवस्था रहेका बृदाहरुलाई यसरी सहयोग गर्दा खुसी ब्यक्त गर्दै शिव चौकका युवाहरुले उदाहरणीय काम गरेको बताउनु भयो । कार्यक्रममा जेष्ठनागरीक सरोकार जिल्ला समितिका अध्यक्ष रुद्र प्रसाद पोखरेल,नेकपा एमाले रामधुनीभासि कमिटि अध्यक्ष डेगराज फुयाल,युवा संघ नेपाल रामधुनीभासि कमिटि अध्यक्ष पुष्प कार्काी लगायत शिव चौकका स्थानिय युवा तथा महिलाहरु सहभागी रहेको थियो ।

Photo2609Photo2607Photo2621Photo2623

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen