सुनिल चौधरी
Photo2541रामधुनीभासी,कार्तिक ४ /रामधुनीभासीको लालपुर स्थित रहेको श्री महा शक्ति कृषि सहकारी सस्थाले आफनो १० औ बषर््िाकोत्सव सम्पन्न गरेको छ । शक्ति कृषि सहकारीको आयोजना र रेडक्रस सोसाईटी धरानको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमगरी सम्पन्न गरेको हो ।

रामधुनीभासि नगरपालिकाका प्रतिनिधि हर्षलाल चौधरीले उद्धघाटन गर्नु भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष युवराज पहाडीले बताउनु भयो । रामधुनीभासीको वडा नं. ९ स्थित रहेको श्री रामधुनी माध्यमिक बिध्यालयको प्राङ्गनमा भएको उक्त कार्यक्रममा स्थानिय राजनितिक दल,संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

 Photo2542 Photo2544 Photo2547

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen