सुनिल चौधरी
Photo2492रामधुनीभासि, कार्तीक २/ नेपाली काग्रेश रामधुनीभासी नगर कार्य समितिको सुभकामना आदान प्रदान कार्यक्रममा एमाले परीत्यागगरी ७५ जना काग्रेशमा प्रवेश गरेको छ । बिजया दशमी, छैठ,दिपावली,लोहसारको अवसरमा मंगलवार नगर कार्यसमितिले गरेको सुभकामना आदान प्रदान कार्यक्रममा वडा नं. १० का ७५ जना नेपाली काग्रेशमा प्रवेश गरेको नगर अध्यक्ष सुदिप अधिकारीले जानकारी दिनु भयो ।
प्रवेश गरेका सबैलाई पुर्व जल स्रोत मन्त्रि तथा केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की,जिल्ला सभापति राजिव कोईराला,पुर्व सभासद सिताराम मेहताले अबिर खादाका साथ स्वागत गर्नु भयो । प्रवेश गरेकामध्ये लोकबहादुर माझिले बैचारीक भावनालाई कदर गर्ने पार्टि नेपाली काग्रेश रहेकाले एमाले परीत्यागगरी काग्रेशमा प्रवेश गरेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी कार्कीले नव प्रवेशीहरुको बिचारलाई कदर गर्दै अगाडी बढने आसवशन दिनु भयो । अबका दिनमा काग्रेशमा भईरहेको गुट उपगुट अन्त्यहुनुपर्ने धारणा राखदै उपस्थित तथा सम्पुर्ण नेपालीजनमा शुभकामना दिनु भयो । कार्यक्रममा सभासद मेहता, क्ष्ोत्र नं. २ का प्रत्यक्ष उमेदवार बद्रिनारायण चौधरी ,जिल्ला सभापति राजिव कोईराला, पुर्व जिल्ला सभापति रामबहादुर बस्नेत,जिल्ला सचिव केदार भण्डारी,नेबिसंघ केन्द्रिय उपाध्यक्ष बिकास केशी,ईटहरी नगर सभापति हेमकर्ण पौडेल,महिलासंघ जिल्ला सभापति बिजया कटवाल,महाधिवेसन प्रतिनिधि डिल्ली कार्की लयागतका बक्ताले शुभकामना मन्तब्य राख्नु भयो । कार्यक्रममा सभापति नगर अध्यक्ष सुदिप अधिकारी हुनुहुन्थयो भने कार्यक्रम उध्घोषण दिल्लु राईले गर्नु भएको हो ।

Photo2489 Photo2500  Photo2508 Copy of Photo2495

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen