सुनिल चौधरी
139310291905273824553463रामधुनीभासि, कार्तीक २/ चाँड पर्वको अवसरमा रामधुनीभासिमा जिल्ला स्तिरीय नकाउट फुटवल प्रतियोगीता बुधवार देखि सञ्चालन हुने भएको छ । श्री जन चेतना युवा कल्व रामधुनीभासि वडा नं. ८ कुम्याहीले दश,ैतिहार,छैठ पर्वको अवसरमा फुटवल प्रतियोगीता सञ्चालन गर्न लागेको खेल आयोजक समितिका संयोजक राजकुमार चौधरीले बताउनु भयो ।
प्रतियोगीतामा जिल्ला भरिका १२ ओटा टिमको सहभागी रहने जनाएको छ । सहभागी मध्ये प्रथम र दोस्रो तथा सान्तवनालाई नगद राशि पुरकारबाट सम्मान गरीने जनाएको छ । नगद राशि कति रहने भन्नेमा उहाँले बताउनु भएन । बुधवारबाट सुरु हुने खेल कुम्यही स्थित रहेको श्री संकर प्राबिको खेल मैदानमा दिउँसो तिन बजेबाट सुरुहुने खेल आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen