झुम्का,अशोज २० / रामधुनीभासि खेलकुद बिकास नगर समितिद्धारा आयोजित रामधुनीभासीमा जारी रामधुनी गोल्डकप फुटवल प्रतियोगीतामा बिहिवार आयोजक टिमलाई पराजित गर्दै शान्तिनगर फुटवल क्लव ईटहरी फाईनलमा पुग्न सफल भएको छ ।
शान्तिनगर फुटवल क्लव ईटहरीले आयोजक टिमलाई ० का बिरुद्ध ३ गोलले पराजित गर्दै फाईनल खेल पक्का गरेको हो ।
अयोजक टिमको खेलमा तालमेल नमिल्दा गोलको खातानै नखोलि हारबेहोर्नु परेको हो । ईटहरीले शस्त्र प्रहरी वललाई टाईब्रेकरमा पराजित गरी सेमिफाईनल पक्का गरेको थियो भने रामधुनीभासिले बेलबारीलाई १ का बिरुद्ध ४ गोल अन्तरले पराजीत गरी सेमिमा पुगेको थियोे ।
रामधुनीभासिको वडा नं. १० रामधुनी सामुदायीक बन सिग्दार माझी टोलको खेल मैदानमा गोल्डकप फुटवल प्रतियोगीता भै रहेको छ । गोल्डकप फुटवल प्रतियोगीतामा भोली शुक्रवारको सेमिफाईनल खेल द ब्वाईज कल्व इटहरी र न्यु स्टार क्लब भरौल बिच हुने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen