Logo copyझुम्का,अशोज २० /सुनसरीको रामधुनीभासि झुम्का बजार ब्यवसायीक रुपले अगाडी बढिरहेको छ । बजार तिब्ररुपमा बृदि भईरहेको छ । ब्यवसायीहरु लगानी गर्नकालागी सहिठाउँ रोजने झुम्का बजार बन्दै गएको छ । यसैगरी मनोरञ्जनकालागी ४ करोडको लगानीमा निर्माण गरीएको म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स सुक्रवार देखि सञ्चालन हुदै छ । झुम्कामा अबका दिनमा दर्शकले गर्मि र बस्न सकस भएर चलचित्र हेर्नु भन्दा सजिलो अरामदायी संगले यस सिनेमा हलमा मनोरंजन लिन सकिने छ । रामधुनीभासि ५ स्थित झुम्का बजारको साईराम मार्केटमा रहेको “म्याजि सिनेमा थ्रिडि मल्टिप्लेक्स” सुक्रवार देखि प्रत्येक दिन चार शो चल्लने जस्मा बिहान ९ बजे र साँझ ६ बजेको शो मा हिन्दि चलचित्र चल्लने छ भने १२ बजे र ३ बजेको शोमा नेपाली चलचित्र चल्ने जनाएको छ । दर्शकहरुलाई मध्यनजर गर्दै यस हलमा बिशेष सुबिधा सहित सञ्चालन हुने सिनेमाहलका महाप्रबन्धक पर्शुराम चौधरीले जनाएको छ । चौधरीका अनुसार डल्बि डिजिटल साउन्ड सिस्टम पिक्चर क्वालिटी भएको साथ फुलऐसि,फराकिलो आरामदायी सिट भएको बिशेष सुबिधारहेको बताउनु भयो । यस सिनेमा हलमा तल्लो श्रेणिमा र माथि बाल्कोनी गरी एक सय पचासओटा आरामदायी सिट रहेको छ ।

FB_IMG_14736094097144089FB_IMG_14736094670670788
FB_IMG_14736094564446055FB_IMG_14736095113150582

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen