झुम्का,अशोज १७ /रामधुनीभासि खेलकुद बिकास नगर समितिद्धारा आयोजित रामधुनीभासीमाजारी रामधुनीगोल्डकप फुटवल प्रतियोगीतामा आजको खेलमा द ब्वाईज कल्व इटहरीले १–० गोल अन्तरले बिराट एकेडेमी मोरङ्गलाई पराजित गरेको छ । द ब्वाईज कल्व इटहरीका खेलाडीले दोस्रो हाफको खेलको अन्तिम समयमा १ गोल गर्दै टिमलाई जिताएको हो  । बिराट एकेडेमी मोरङ्गले गोल गर्न अवसर पाएपनि गोलमा परीनत गर्न सकेन ।
रामधुनीभासिको वडा नं. १० रामधुनी सामुदायीक बन सिग्दार माझी टोलको खेल मैदानमा द ब्वाईज कल्व इटहरीले जित निकाल्दै सेमिफाईनलमा प्रवेस गरेको छ । भोलीको खेलमा आयोजक टिम रामधुनीभासि खेलकुद बिकास समिति बिरुद्ध बेलवारी क्लव मोरङ्गको हुने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen