झुम्का, अशोज ८ /संस्कार र सस्कृतिलाई संरक्षण गर्न एवंम हक र अधिकारलाई संबिधानमा सुश्चिित गर्नकोलागी समेत यसवर्ष जितिया पर्व थारु महिलाहरुले औपचारिक रुपमा मनाई सम्पन्न भएको छ । 14440824_949245275202141_3785298336302390982_n
औपचारिक रुपमा सुनसरीको रामधुनी भासि वडा नं.२ जिमाहान चौक हनुमान मन्दिर स्थित झुम्काको २ सय मिटर पुर्व नहरको डिलमा थारु महिला उत्थान समाज रामधुनीभासिले जितिया बिशेष कार्यक्रम सांस्कृतिक २०७३ भब्यरुपमा मनाएको छ । बृहत झाँकीको सहभागीतामा थारु महिला उत्थगान समाज झुम्का बजार परिक्रमा गरेको थियो । झाँकीमा बिभिन्न टोल कल्व बाट आएको समुहमा थारुभेष भुषा डब्बा टुङ्गनी सहित झाँकी रयाली गरिएको हो । उत्थान समाजको अध्यक्ष सिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व सभासद नवोदिता चौधरीले महिलाको भुमिका नेतृत्वदायी हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा समाजसेवि रामराज चौधरी,केशिलाल चौधरी,इलाका प्रहर पकलीका प्रमुख सान्तराम कार्की,रामधुनीभासि नगरपालिकाका कार्यकारी अधकृत प्रमोद चौधरी चौधरी,समाजिक कार्यक्रम बिकास संयोजक हर्षलाल चौधरी लगायताका अतिथीहरुको उपस्थित रहेको थियो ।
त्यसैगरी झुम्का बजारमै थारुकल्याण कारीणी सभा भासि सिंगिया गाउँ कार्यसमितिले संयुक्त रुपमा जितिया महोत्सव २०७३ सम्पन्न भएको लक्षमी चौधरीले बताउनु भयो ।
डुम्राहा गा.बि.स.का थारु कल्याण कारीणी गाउँ एकाई सभाले डुम्राहा ३ श्री शेरा प्राबिको प्रङ्गनमा सम्पन्न भएको छ । डुम्राहा एकाईको अध्यक्ष जितन चौधरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुर्व सभासद रामवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नाटक,पौराणिक थारु गीत,थारु नृत्य ,झाँकी प्रदर्श गरेको अध्यक्ष जितन चौधरले बताउनु भयो ।
जनसेवा युवा कल्वको आयोजनामा बक्लौरीको बिहिवारे चौकमा कार्यक्रम समपन्न भएको संयोजक जनक चौधरीले बताउनु भयो । भररौलमा पनि भब्यरुपमा जितिया बिशेष कार्यक्रम सम्पन्न भएको छ । भरौलको कालाबञ्जर चौकमा थारु महिला सभा इकाई भरौको सभापति पुजाधामिको सभापतित्वमा सम्पन्न कार्यक्ममा थाकस का केन्द्रिय सल्लाहकार मिलिराम चौधरी प्मुख अतिथी रहनु भएको थियो । कार्यक्रममा झाँकी प्रदर्शन पौराणिक गीत गोधन,नृत्यका साथ सम्पनन भएको थियो । भरौलको महिलाहरुको बृहत उपस्थितीमा सम्पनन कार्यक्रममा थाकसका केन्द्रिय पार्सद सत्यनाराण धामि लगायका अतिथीहरुको उपस्थिती रहेको थियो । पकलीको कान्छि चौकमा थारु महिला सभा बाट अयोजित कार्यक्रममा म्रमुख अतिथीमा थाकस जिल्ला सचिव मनौज चौधरी हुनु हुथ्यो ।
त्यसैगरी ईटहरीको वडा नं.४ चौधरी टोलमा थारु महिला सभाको आयोजनामा बिबिध कार्यक्मगरी जितिया समपन्न गरेको अध्यक्ष शुसिला चौधरीले बताईन । ईटहरीकै लबिपुर चौकमा सेभेन स्टार कल्वको आयोजनामा थारु फिल्मका उत्कृष्ट कलाकारको उपस्थितीमा जितिया बिशेष कार्यक्रम समपनन भएको कार्यक्रम संयोजक राजकुमार चौधरीले बताउनु भयो ।
रामधुनीभासिको जितमहान चौकमा थारु महिला उत्थान समाजको आयोजनामा गरिेने जितिया कार्यक्रमबाट रेडियो रामधुनीले प्रत्यक्ष प्रसारण समेत गरएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen