IMG_20160910_121050झुम्का भदौ २६ /रामधुनीभासिमा राष्ट्रिय बालदिवसको अवसरमा सनिवार बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम आयोजनागरी मनाएको छ । सम्बद्र्धन बाल अधिकारको कार्यन्ब्यन संबिधानको नाराका साथ नगर बाल सञ्जालको आयोजनामा नृत्य,बतृत्वकला र लेखन प्रतियोगता आयोजनागरी राष्ट्रिय बालदिवस मनाएको हो ।
नगर बाल सञ्जालको अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा समपन्न भएको सो कार्यक्रममा रामधुनीभासि नगरपालिका,नगर बाल सम्रक्षण तथा समबद्र्धन उपसमिति,नगर वाल मैत्री स्थानिय शासन समितिको संयुक्त आयोजना रहेको थियो । कार्यक्रममा पुर्व नगरबाल सञ्जालका अध्यक्ष प्रदिप खनालले कार्यक्रम तथा बालबालिका समरक्षणका बारेमा बोल्दै अयोजित बिभिनन प्रतियोगीताले बालबालिकाको प्रतिभा प्रष्टफुटन हुने बताउनु भयो । उहाँले बालमैत्रि योजना नगरकालागी रणनितिक योजना बनाउने सुरुवात भईसकेको बताउदै बिभन्न कारणले नगरबाल सञ्जाल गठन ढिलो भएकोले नगर दुई बर्ष पछाडि परेको धारणा राख्नु भयो । नगर बाल सञ्जाल तथा नगरपालिकाले राष्ट्रिय बालदिवसको अवसरमा जनचेतना स्वरुप बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम आयोजना गर्दे आएको नगरपालिकाका सामाजिक बिकास कार्यक्रम शाखा प्रमुख हर्षलाल चौधरीले रेडियो रामधुनीलाई बताउनु भयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen