IMG_20160831_150324झुम्का, भदौ १५/ कृषिमा आधुनिकिकरण र नेपाललाई भोकमरीबाट जोगाउन पुर्वको रामधुनीभासिबाट किसानहरु सडकमा आईसकेको छ । सुनसरीको झुम्का बजारमा आज बृहत किसान भेला भई राज्यलाई दबाव दिनकालागी स्वतनत्र किसानहरुको संगठन नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले प्रथम राष्ट्रिय सम्मेलन गर्दै अगाडि बढने जनाएको छ ।
नेपाली किसानहरु राज्यको निति र नेताहरुको स्वर्थकाकारण कालोबाजारीको मारमा परेको भन्दै १२ रुपैयाले धान बेचेका छन् । १८ रुपैयाले भुस किनेका छन् । गहु बेचो २६ रुपैयाले चोकर किनो ३६ रुपैयाले यसतो परिस्थीतमा बाबु पहिला कि छोरो अवस्थाको किसानले खोजि गर्नु पर्ने बताउदै सडकबाटै आन्दोलन गर्ने पुर्वका किसानहरु निशकर्षमा पुगेको छ ।
मोर्चाका संयोजक पुष्प प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको सम्मेलनमा उपस्थित बक्ताहरुले राज्यको निति फितलो र स्थानिय सरकारी कर्मचारीहरुको लापरवाहिले कृषि क्षेत्रमा बिकास हुन नसकेको खुलासा गरेको छ । उपस्थित माओवादि केन्द्र बक्लौरी गाबिस कमिटिका अध्यक्ष राजधामिले आफनो मन्तब्य दिदै मन्त्रि भन्दा सरकारी कर्मचारीहरु बढि जानकार भएकाले उनीहरु ध्यान नदिएकोले कृषि क्ष्ोत्र र कृषकको बिकास नभएको आरोप लगाउदै यसो भन्नु भयो ……..बाईट १…..IMG_20160831_141214
कृषि उत्पादन क्षेत्रलाई खण्डिकरण गर्ने,सहरको नाममा पलटीङ्ग गरी कृषि क्ष्ोत्रलाई समाप्त पार्दै जाने भएकोले राज्यको यसतो सडयन्त्रलाई चिर्नु पर्ने धारणा सुर्य खडकाले राख्दै यसो भन्नु भयो ……..बाईट २…..
थारु कल्याण कारीणी सभा जिल्ला कार्य समितिका सचिव मनोज थारुले कृषि क्षेत्रमा ल्याएको नति नियम कृष्कहरुलाई थाहै नदिने परिपाटिले कृषिक्षेत्रमा बिकास हुन नसको बताउनु भयो ……..बाईट ३…..
राजनितिकदलको अराजकता,राज्यको सुस्तताले सहरको पैसा गाउँ भित्र लगेर कृषकहरुको जग्गा धमाधम खोसिदै छ यसलाई रोक्न झुम्कामा भेलागरेको सयोजक पुष्प प्याकुरेलले भन्दै यसो भन्नु भयो……. बाईट ४….
किसानहरुको मोहि जग्गा प्राप्ती,वास्तवीक किसानको अधिकार राज्यबाट दिलाउने दाबी गर्दै प्यकुरेलले आम किसानहरुलाई मोर्चामा संगठित हुन अवहान गर्नु भयो…… बाईट ५….

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen