भाद्र १४ /सुनसरीको छुट्टा छुट्दै दुई स्थनामा सोमबार भएको सवारी दुर्घटनाबाट दुईजना घाइते भएका छन्।

भोक्राहा-७ पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको को १ च ८२८३ नम्बरको टाटा सुमोले ठक्कर दिएर साईकलयात्री नरसिंह-२ बस्ने ४५ बर्षिय गणेशलाल साह घाइते भएका छन् ।

घाइते साहको विराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने सवारी र चालककलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै औरावनी-२ भित्री सडक खण्डमा विराटनगरतर्फ गइरहेको बा १४ च ९५४३ नम्बरको कारले ठक्कर सोही स्थान बस्ने बन्दे साहको ५ वर्षिय छोरा प्रेम साहलाई ठक्कर दिएको छ। ठक्करबाट घाइते बालकको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको।

ठक्कर दिने कार र चालक चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen