रामधुनी भासी,३० साउन /सुनसरीको रामधुनी भासी ४ स्थित पूर्व पश्चिम लोकमार्गमा आईतबार यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

पोखराबाट काकडभिट्टातर्फ आउदै गरेको लु। १ ख ९३९८ नम्बरको बस अनियन्त्रित भई रामधुनी भासी नपा ४ स्थित सडक किनारको नालीमा खसेको हो। दुर्घटनामा घाइतेहरुको इटहरीका अस्पतालमा उपचार भईरहेको छ ।

बस चालक फरार भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen