सिरहा, साउन २९/सिरहाको गोलबजारबाट प्रहरीले भन्सार छली ल्याएको भाँडा वर्तनसहित ना १ ज ४२७८ नम्बरको पिकअप गाडी बरामद गरेको छ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर's photo.बरामद सामानहरुमा पितलको ठूलो आरी २७ थान, प्लाष्टिकको डिनर प्लेट, बटुका ८ बोरा, तामाको जग ११ थान, सिल्भरको ठुलो भाँडा ७ थान र तीन बोरा सुर्ती रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको गस्ती टोलीले बिहिबार अपरान्ह ५ बजेतिर गोलबजार नगरपालिका ६ मा उक्त पिकअपलाई रोकेर चेकजाँच गर्दा पिकअप पछाडीबाट सो सामानहरु बरामद भएको उक्त कार्यालयले जनाएको छ ।

बरामद सामानसहित पिकअप र चालकलाई पूर्वाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर's photo.
पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर's photo.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen