सिरहा, साउन २७ /इलाका प्रहरी कार्यालय लहानले सिरहाको धनगढीमाई नगरपालिका ११ स्थित प्राकृतिक अस्पतालको सभाहलमा बुधबार वर्तमान शान्ती सुरक्षाको अवस्थाका बारे सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ।

कार्यक्रममा सहभागीहरुले प्रहरी कार्यालयमा उजुरी लिएर जाँदा निवेदन लेख्ने विचौलियाहरुबाट ठगीने गरेको तथा कहिले काही पैसा नहुँदा निवेदन दिन नसकेको कारण पीडितले न्यान पाउन नसकेको गुनासो राखेका थिए।

सो बारेमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले तत्काल समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थिए।स्थानीय ग्रिनलेण्ड सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बिदुर राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुरक्षा सम्बन्धि उठेका अन्य जिज्ञासाहरुलाई प्रहरी उपरीक्षक ज्ञवाली तथा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राज कुमार केसीले सम्बोधन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen