काठमाडौँ, २६ साउन / आदिवासी जनजातिले मातृभाषामा विद्यालयमा पठनपाठन गर्न पाउनुपर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको काठमाडौँ कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।  आदिवासी जनजाति भेला भएर नगर परिक्रमा गरेर अनिवार्य रूपमा मातृभाषामै अध्यापन गराउने वातावरण नेपाल सरकारले उपलब्ध गराउनुपर्ने भन्दै उक्त ज्ञापनपत्र बुझाएको हो ।
संयुक्त राष्ट्रसङ्घले अगस्ट ९ तारिखलाई विश्व मातृभाषा दिवस घोषणा गरेपछि नेपाल सरकारले उक्त घोषणालाई अनुमोदन गरे पनि अहिलेसम्म मातृभाषामा विद्यालयमा पठनपाठन गर्ने व्यवस्था नमिलाएकाले दबाब स्वरूप सङ्घको ध्यानाकर्षण गरेको नेवाः स्कुल नेवाः वस्तीका अध्यक्ष दीपक तुलाधरले  बताउनुभयो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen