बक्लौरी २३ साउन /सुनसरीको बक्लौरी गा.वि.स.वार्ड नं.३ स्थित सेउती खोलाबाट अबैध बालुवा सहित ३ ट्रयाकटर पक्राउ गरेको छ । अवैध रुपमा खोलाबाट बालुवा उठाउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको प्रहरी निरीक्षक शान्त राम कार्कीले बताए ।
प्रहरी गस्ती टोलीले सेउती खोलाको वगरमा अवैध रुपमा बालुवा उठाउदै गरेको अवस्थामा आईतवार केही बालुवा लोड भएको को.२ त.३७६ नं.को ट्रयाकटर पक्राउ गरीएको छ । त्यसैगरी सनिवार २ ओटा ट्रयाकटर पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा भरौट माटो सहितको ना.५ त.९०९ नं.को ट्रयाकटर र को.२ त.११३३ नं.को ट्रयाकटर रहेको छ । पक्राउ पर्ने ट्रयाकटरहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला विकास समितिको कार्यालय ईनरुवा सुनसरीमा पठाईएको .छ ।

20160806_11213020160807_09432820160806_112122

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen