सुनिल चौधरी रेडियो रामधुनी
ईटहरी,२३ साउन÷ ईटहरी वडा नं. १५,१६ र १७ साबिक एकम्बा गाबिसमा आईतवार एक कार्यक्रमगरी स्तनपान सप्ताह सम्पन्न भएको छ । स्वस्थय चौकी एकम्बाको आयोजना तथा वल्र्ड भिजन ईन्टरनेशनल मोरंग सुनसरी र युथ क्रिएशन सुनसरीको सहयोगमा स्तनपान सप्ताह अन्तर्गत अन्तरकृया कार्यक्रम गरी सम्पन्न भएको चौकी ईन्चार्ज दामोदर गौतमले जानकारी दिए ।

b231ea39cb10d5a2c50cc076b5dbbd8cस्तनपान दिगो बिकासको मुल मन्त्रको नाराका साथ संयुक्त वडा कार्यलय एकम्बाको सभाहलमा भएको सो अन्तरकृयामा स्तनपानले बच्चाको पहिलो खोप भएको सचेतना जगाउदै,स्तनपान सम्बन्धि आसन,समपर्क लगायतका अभ्यासगरी प्रत्यक्ष सचेतना दिएका थिए । बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाट मात्र पाइने गाइभैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धि सहभागीहरुलाई जागरुक गराएका थिए । कार्यक्रममा ६ महिनाका सुत्केरी र गर्भवति महिलाहरुगरी ६० जना सहभागी भएको चौकी ईन्चार्ज गौतमले बताए ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen