मोरंग,२३ साउन – थारु र मैथली दुवै भाषमा आधारीत फेशनवाली फिल्म सनिवार शुभ मुहुर्त गरेको छ ।जय दुर्गा फिल्मस प्रा.लि.को ब्यानरमा बलिराम चौधरीको फेशनवाली फिल्म मोरंगको नेताचौक स्थित रहेको दुर्गा बैष्णबी देबि मन्दिरमा शुभ मुहुर्त गरेको हो ।
हुदुवा खवासको निर्दैशनमा बन्न लागेको फिल्मको नायकमा बलराम चौधरी रहेको छ ।

IMG_20160806_123143

नायीकामा सनम चौधरी र सञ्जु चौधरी रहेकी छन भने निर्मातामा कृष्ण बिश्वास रहनु भएको छ । फिल्म शुभ मुहुर्तमा नायीका सनम चौधरी ,सञ्जु चौधरी र रेनु चौधरीको संवाद शुट टेक लिएको थियो । तत्पश्चात एक कार्यक्रम गरी थारु भाषाका अग्रज कलाकारहरु संगको सुझाव लिएको थियो ।

IMG_20160806_123544

दिलवाले स्कुल फिल्मको निर्माता अर्थलाल चौधरीको प्रमुख आतिथ्यत्तामा भएको सो कार्यक्रममा बिभिन्न बत्ताहरुले थारु भाषाको फिल्मलाई बजार ब्यवस्थापनमा,थारु कलाकारलाई समाजमा हेर्ने दृष्टिकोणमा जोड दिदै फिल्मलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य दिदै सल्लाहकार जानकी चौधरी थारु कलाकारहरुलाई आफनै समुदायले नाकारात्मक दृष्टि कोणले हेरीरहेको बताएकी छन । थारु समुदायमा थारु कलाकारहरु कुनै ठाउँमा जादा यात सुटिङ्गमै घरबाट निस्कीदा बिभिन्न नारकारात्मक प्रश्नहरुले चियो चार्चा हुने गरेकोले यसलाई परिवर्त गर्न सके मात्र कलाकार गहनाको रुपमा परिचत हुन सक्ने उहाँले भन्दै यसरी बताईन……………..बाईट……… १….. ।

IMG_20160806_123207

थारु भाषको फिल्महरु बजार नभएकोले थारु र मैथली भाषामा बनिरहेको फिल्म फेशनवालिले पुर्वमा मात्रै होईन पश्चिममा पनि बजार लिने बिश्वास ब्यक्त गर्दै बिभिन्न फिल्मका सह निर्माता धिरेन्द्र गच्छदारले सफलताको शुभकामना यसरी दिनु भयो…… बाईट…… २…….।

पैसा कमाउने बहानामा फिल्मलाई बिकृत तिर लाने गरेकोले यसलाई त्यसो नगरी फिल्म जगत समाजको एउटा एैना भएकोले समाजमा रहेको बिकृति र बिसंगतिलाई चिर्दै अगाडी बढनु पर्ने बिक्रम चैधरीले बताउदै यसो भन्नु भयो …… बाईट…… ३…….। सो कार्यक्रममा समाजलाई परिबर्त गर्ने कलाकारहरुले पनि आफुमा पनि पविर्त हुनु पर्ने धारणा ब्यक्त गर्दै कलाकार तथा राजनितिक कर्मि कुमार चौधरीले यसो भन्नु भयो…… बाईट…… ४…….।

IMG_20160806_121718
कार्यक्रममा प्रमुख अतिथिमा रहनु भएको दिलवाले स्कुल फिल्मका निर्माता अर्थलाल चौधरीले थारु भाषाको फिल्म बजारको कमि रहेको औल्याउदै बजारकालागी सुनसरी मोरंगलाई मात्र हैन मेचि देखि महाकाली सम्म केन्द्रितगरी रणनिति बनाउनु पर्नेमा जोड दिदै यसो भन्नु भयोे…… बाईट…… ५…….।
कार्यक्रम बिभिन्न थारु कलाकार निर्माताहरुको उपस्थितीमा सञ्जय कुमार माझिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

IMG_20160806_123230 IMG_20160806_123249 IMG_20160806_122854

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen