विराटनगर, साउन २० -पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले मोवाइल एप्स “East Region Police” संचालनमा ल्याएको छ। उक्त एप्स साउन १८ गते मंगलबारबाट परिक्षणको रुपमा शुभारम्भ भएको हो।

East Region Police एप्समा फ्रि-एसएमएस सेवा, ट्राफिक प्रहरी गतिविधी, लाईभ च्याट, जनगुनासो, मुख्य तथा ताजा समाचारहरु हेर्न सकिने व्यवस्था गरिएको छ।

क्षेत्रीय प्रहरी कार्यालयले सेवाग्राहीहरुलाई प्रहरी सम्बन्धि सुचनाहरु छिटो छरितो रुपमा उपलब्ध होस् भनेर उक्त एप्सको निर्माण गरिएको क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले बताउनु भयो।Image may contain: phone and screen

बिजी इनफोसिसले निर्माण गरेको सो एप्स एनड्रोइड, आएओएस, ब्लाकबेरी तथा विण्डोज भर्सनका स्मार्ट फोन प्रयोगकर्ताहरुले प्ले स्टोरमा गई डाउनलोड गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen